Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

​चट्याङ लागेर ३ जना घाइते

बाजुरा, वैशाख २२ – बाजुराको जयबागेश्वरी–४ गाज्ररामा चट्याङ लागेर  तीन जना घाइते भएका छन् ।

मंगलबार राति परेको चट्याङ लागेर गाज्ररामका ५५ वर्षका सेते बुढा, ४५ वर्षका टेक बुढा र  १२ वर्षका सन्तोष बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो ।

तीनै जना स्थानीय जगत बहादुर बुढाको पसलमा बसेका बेला चट्याङ लागेर घाइते भएका हुन् । घाइते मध्ये सेते बुढाको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

​चट्याङ लागेर ३ जना घाइते Reviewed by marumala srinu on 12:44 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.