Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कालिकोटमा ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं, वैशाख २२ – कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ११ बजेर १७ मिनेटमा कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो भूकम्पको गएको वर्षको गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पसँग सम्बन्ध नरहेको केन्द्रले जनाएको छ ।

कालिकोटमा ४ रेक्टर स्केलको भूकम्प Reviewed by marumala srinu on 11:46 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.