Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पुरानो बसपार्कबाट चल्ने गाडी अब खुलामञ्चबाट

काठमाडौं, वैशाख २२ – काठमाडौंको पुरानो बसपार्कबाट बाहिरिने सबै सार्वजनिक गाडी बुधबारदेखि खुलामञ्चबाट सञ्चालन हुन थालेका छन् ।

पुरानो बसपार्कमा काठमाडौं स्तम्भ बनाउन लागिएकाले अब खुलामञ्चबाट गाडी चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

खुलामञ्चको पश्चिमबाट गाडी प्रवेश गर्ने र पूर्वबाट बाहिरिने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । तीन अर्ब ५० करोडको लागतमा बनाउन लागिएको बाह्रतले काठमाडौं स्तम्भको निर्माण  १८ महिनामा सक्ने लक्ष्य छ ।  

पुरानो बसपार्कबाट चल्ने गाडी अब खुलामञ्चबाट Reviewed by marumala srinu on 8:38 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.