Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कृषकले पाउने भए पेन्सन , अब के को टेन्सन ?

सरकारले कृषि पेसा मर्यादित बनाउन किसानलाई पेन्सन दिने प्रस्ताव गरेको छ । पेन्सन सुविधा कार्यान्यवनयमा आएपछि कृषितर्फ युवा पुस्ता सहित अन्य किसानलाई प्रोत्साहन गर्न सघाउन सरकारले पेन्सनको प्रस्ताव अघि सारेको हो । कृषि विकास मन्त्रालयले पेन्सन वितरण सम्बन्धि प्रारम्भिक चरणको प्रस्ताव सार्वजनिक गरेको छ । मन्त्रालयले किसान पेन्सनका लागि आवश्यक कार्य योजनासहितको प्रस्ताव तयार गरेको होे । मन्त्रालयलले तयार पारेको प्रस्तावअनुसार किसानले वार्षिक पाँच हजार रुपैयाँ प्रिमियम वापत जम्मा गरे ५५ वर्षपछि मासिक चार हजार रुपैयाँ पेन्सन वापत प्राप्त हुने प्रारम्भिक योजना तयार पारिएको छ । यसअनुसार खेतीवाल मजदुरले वार्षिक न्युनतम पाँच हजार रुपैयाँ प्रिमियम वापत सरकारलाई बुझाएपछि ५५ वर्ष उमेरपश्चात किसानले मासिक चार हजार प्र्राप्त गर्ने प्रस्तावित गरिएको छ ।
कृषकले पाउने भए पेन्सन , अब के को टेन्सन ? Reviewed by marumala srinu on 12:55 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.