दाहालसहित पदाधिकारी सत्तापक्षीय बैठकमा भाग लिन बालुवाटारतिर
वैशाख २२, २०७३- प्रधानमन्त्री निवास बालुवटारमा बसेको सत्तापक्षीय पार्टीको बैठकमा एमाओवादी पनि पुगेको छ ।
चार बजेका लागि बोलाइएकोमा दुई घण्टा ढिला गर्दा पनि नआएपछि एमाओवादीबाहेकको बैठक सुरु भएको थियो । लाजिम्पाटमा बसेको स्थायी समिति बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहालसहित पदाधिकारीहरु बालुवाटार हिँडेका छन् ।
बैठक जारी छ ।
दाहालसहित पदाधिकारी सत्तापक्षीय बैठकमा भाग लिन बालुवाटारतिर
Reviewed by marumala srinu
on
8:19 AM
Rating:
Reviewed by marumala srinu
on
8:19 AM
Rating:

No comments: