Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अस्ट्रेलियामा एक प्याकेट चुरोटको ४० अमेरिकी डलर


अस्ट्रेलियामा सूर्तीजन्य सामानमा सन् २०१७ देखि १२.५ प्रतिशतका दरले कर बढाइने भएको सिड्नी मर्निङ हेराल्डले मङ्गलबार सार्वजनिक गरेको एक प्रतिवेदनले बताएको छ । 
 
शुल्क वृद्धिसँगै सन् २०२० सम्ममा अस्ट्रेलियामा एक प्याकेट चुरोटको ४० अमेरिकी डलर पर्नेछ । 
 
सरकारले अस्ट्रेलियाको राजस्व सङ्कलनलाई वृद्धि गरी राष्ट्रिय बजेटमा विशेष योगदान पुर्याउने अभियानस्वरुप यो योजना ल्याएको बताएको छ । 
 
चुरोटमा लगाइने अन्तशुल्कवापत अस्ट्रेलियाले सन् २०२० सम्म ३.९ अर्ब अस्ट्रेलियाली डलर थप जम्मा गर्ने अस्ट्रेलियाका वित्तमन्त्री स्कट म्यारिसनले संसद बैठकमा बताए । रासस-एएफपी 
अस्ट्रेलियामा एक प्याकेट चुरोटको ४० अमेरिकी डलर Reviewed by marumala srinu on 8:25 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.