Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कस्तो विचित्र- चीनमा जन्मियो दुई खुट्टे बाच्छी : नपत्याए अाफै हेर्नुस

एजेन्सी । चीनको दक्षिणपश्चिमी भागमा पर्ने ‘युनान प्रान्त’मा बसोबास गर्दै आइरहेका एक किसानको गोठमा जन्मिएको गाईको बाच्छी अहिले त्यहाँको सेलिब्रिटी बन्न पुगेको छ।
गत अप्रील १४ को विहानीपख केवल पछाडिको दुईवटा खुट्टा मात्र लिएर जन्मिएको उक्त बाच्छीलाई हेर्न थुप्रै दर्शकहरूको भीड लागेको थियो।
हाल, २५ किलोग्राम वजन भएको सो बाच्छी आफै उभ्भिन वा हिँड्न सक्दैन र उसका मालिकको सहारामा हिँडडुल गर्नुपर्ने हुन्छ। त्यहिँका स्थानीय पशु विशेषज्ञका अनुसार, यस्तो दुर्भाग्यपूर्ण जन्मखोटको पछाडि थुप्रै कारणहरू हुन सक्छन्।
हुन त यो वंशाणुगत गुण नै हो, तर उसकी आमालाई खुवाइएको औषधी अथवा खानेकुराको कारण उसको बाच्छीमा यस्तो विकार आएको विशेषज्ञ बताउँछन्।

कस्तो विचित्र- चीनमा जन्मियो दुई खुट्टे बाच्छी : नपत्याए अाफै हेर्नुस Reviewed by marumala srinu on 12:06 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.