विश्वमा नै चीनले बनायो पहिलो रोर्बट सेक्युरिटी गार्ड, जस्ले दंगा रोक्नलाई चलाउँछ हतियार
एजेन्सी । विज्ञान र प्रविधिको विमासमा ह्वात्तै फड्को मारेको चीनले सुरक्षा उपकरणको विषयमा पनि थप प्रगती हाँसील गरेको छ । चीनले हालै एउटा यस्तो रोबर्ट सेक्युरिटी गार्डको आविश्कार गरेको छ जस्मा हतियारको प्रयोग समेत गरिएको छ ।
उक्त रोर्बटले इन्टेलीजेन्ट भिडियो एनालिसिसकामाध्यमबाट प्रयोग गर्ने समाचार संस्था न्यूजवीकुले जनाएको छ । न्यूजवीकका अनुसार यो रोर्बटलाई नेशनल डीफेंस युर्निभसीटिले आविश्कार गरेको हो । १ दशमलव ४९ र ७६ किलोग्राम तौल भएको यो रोर्बटले १८ किमी प्रतिघण्टाका दरले काम गर्न सक्छ ।
यसमा जसमा मानव मस्तिष्क, आँखा कान कै जसरी काम गर्न सक्ने तरिकाले डिजाइन गरिएको वैज्ञानिकको दाबी छ । समाचारसंस्थाहरका अनुसार यो रोर्बटले दंगा रोक्नलाई हतियार समेत चलाउछ ।
विश्वमा नै चीनले बनायो पहिलो रोर्बट सेक्युरिटी गार्ड, जस्ले दंगा रोक्नलाई चलाउँछ
हतियार
Reviewed by marumala srinu
on
5:02 PM
Rating:

No comments: