Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

जय देश ! अब नोट, राहदानी स्वदेशमै छापिने

सरकारले स्वदेशमै बैक नोट, राहदानी र बायोमेट्रिक कागज लगायतको एकिकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लान्ट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ । स्विजरल्याण्डको केबीए नाटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाईको काम थाल्ने तयारी गरेको छ । बैक नोट, राहदानी , बैक चेक लगायत सुरक्षणसम्बन्धी सम्पूर्ण छपाई विदेशमा हुने अब नेपालमै सम्भव भएको बोर्डका उपसचिव खगेन्द्र रिजालले बताए ।
बैंक नोट, राहदानी, बैंकको चेकलगायतका सुरक्षासम्बन्धी सम्पूर्ण छपाई बिदेशमा हुने गरेको थियो । सुरक्षा छपाइमा वर्सेनि अबौं रुपैयाँ विदेसिए पछि नेपालमै सुरक्षण छापाखाना स्थापना गर्न लागिएको हो । राष्ट्रबैंकले चीन, भारत, इन्डोनेशियालगायत मुलुकमा प्रतिपर्धाबाट बैंक नोट छाप्दै आएको छ

जय देश ! अब नोट, राहदानी स्वदेशमै छापिने Reviewed by marumala srinu on 8:31 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.