रसुवा केन्द्रबिन्दु भएको भूकम्प
मंगलबार दिउँसो रसुवालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प महसुस भएको छ ।
दिउँसो ३ बजेर १८ मिनेटमा रसुवाको गोसाइकुन्ड नजिकै केन्द्रिबन्दु बनाएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
परकम्पको धक्का रसुवा र नुवाकोटसहितका जिल्लामा महसुस भएको थियो । यसअघि आइतबार नुवाकोट केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको परकम्प गएको थियो ।
रसुवा केन्द्रबिन्दु भएको भूकम्प
Reviewed by marumala srinu
on
3:30 AM
Rating:

No comments: