आमाछोराले गरे आत्महत्या
बैशाख १४
तनहुँ, क्यामिन गाविस वडा नं २ माझफाँटमा आज आमाछोराले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा २५ वर्षीया रीता थापा र उनका पाँच वर्षीय छोरा मिसन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर राउतले जानकारी दिनुभयो ।
मृतक रीताका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ । दुवैको शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइएको छ । - News24Nepal.com
आमाछोराले गरे आत्महत्या
Reviewed by marumala srinu
on
3:34 AM
Rating:

No comments: