Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

झुटो विवरण पेश गर्ने तीन भारतीयको नागरिकता खारेज

काठमाडौँः मन्त्रिपरिषद् बैठकले झुटो विवरण पेश गर्ने तीन जनाको नागरिकता खारेज गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देही जिल्लाबाट झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिने तीन भारतीय नागरिकको नागरिकता खारेज गरेको हो ।
 
मन्त्रिपरिषद्को निर्णय अनुसार भारतीय नागरिक महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतिशकुमार मिश्रको नागरिकता खारेज गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । 
 
बैठकले सशस्त्र प्रहरीको प्रमुखका दुर्जकुमार राईलाई नियुक्त गर्ने, बजेट अधिवेशन आगामी २१ गते बोलाउने लगायतका निर्णय गरेको राईले जानकारी दिए । 


झुटो विवरण पेश गर्ने तीन भारतीयको नागरिकता खारेज Reviewed by marumala srinu on 3:27 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.