Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बेलायती महारानीलाई ओलीको बधाई

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री डेभिड विलियम डोनाल्ड क्यामरनमार्फत बेलायती महारानी एलिजाबेथ द्वितीयलाई जन्मोत्सवको अवसरमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेका छन्।
आज एक शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले दुई देश र जनताबीच लामो समयदेखि रहिआएको सौहार्द र मैत्रीपूर्ण सम्बन्ध आउँदा वर्षहरुमा थप प्रगाढ बन्ने विश्वास व्यक्त गरेका छन्। महारानी एलिजाबेथको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै बेलायती जनताको उन्नति र प्रगतिको कामना पनि पनि गरेका छन्। रासस

बेलायती महारानीलाई ओलीको बधाई Reviewed by marumala srinu on 12:14 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.