Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

क्याल्सियमयुक्त फलफूलको मिल्क सेक

क्याल्सियमयुक्त फलफूलको मिल्क सेक

कम चिल्लो भएको दूध १२० मि.लि. (एक सानो कप)
कम चिल्लो भएको दही १२० मि.लि. (एक सानो कप)
मह ३ टेबल चम्चा
स्ट्राबेरी ८ वटा
ताजा सुन्तलाको रस १ कप
भेनिला इसेन्सस् २ चिया चम्चा

बनाउने विधि 

सर्वप्रथम स्ट्राबेरी, दूध, दही, मह, भेनिला इसेन्सस्, सुन्तलाको रस ब्लेन्डरमा राख्नुपर्छ । त्यसपछि यस मिश्रणको राम्ररी घोल तयार भएपछि गिलासमा राखेर सर्व गर्नुपर्छ । यसरी तयार गरिएको मिल्क सेकमा इच्छा र मौसमअनुसारको अन्य ताजा फलफूल प्रयोग गर्न सकिन्छ । यसरी तयार पारिएको मिल्क सेकबाट प्रशस्त क्यालोरी, प्रोटिन, नरम प्रकारको फाइबर, भिटामि ‘ए’, ‘सी’, ‘डी’, क्याल्सियम, म्याग्नेसियम र पोटासियम प्राप्त गर्न सकिन्छ ।
क्याल्सियमयुक्त फलफूलको मिल्क सेक Reviewed by marumala srinu on 7:45 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.