Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

मुख्यसचिवका अगाडी महिला कर्मचारीको ब्यागबाट फुत्त अस्थायी साधन खसेपछि

काठमाडौं, १३ वैशाख । लोकेन्द्रबहादुर चन्दले छोरा जयन्तलाई मन्त्री बनाएपछि राप्रपा केन्द्रीय कार्यालयका कर्मचारीहरूमा निकै खुसियाली छाएको छ ।

यसअघि राप्रपाले एउटै मात्र मन्त्री पाउँदै आएकोमा गत सातादेखि पार्टीमा अध्यक्ष चन्दका छोरा जयन्त थपिएका छन् । जयन्त मन्त्री भएको अवसरमा गत बुधबार पार्टी केन्द्रीय कार्यालयमा जमघट भएको थियो ।

दिउँसो करीव साढे ३ बजेतिर केन्द्रीय कार्यालयका मुख्यसचिव हरि घिमिरेले एक महिला कर्मचारीलाई निमन्त्रणा कार्ड ल्याउन निर्देशन दिए । उनले आफ्नो ब्यागबाट निमन्त्रणा कार्ड निकाल्दै गर्दा तीनवटा अर्कै चिज भुइँमा खस्यो ।

उनले लाजले रातोपिरो हुँदै हतारहतार ती चिज ब्यागमा राखिन् । ब्यागको खल्तीबाट दुईवटा निमन्त्रणा कार्ड झिक्नै लाग्दा फेरि त्यस्तै एउटा चिज भुइँमा खस्यो । उनी फेरि रातोपिरो भइन् । त्यो घटनालाई नियाल्दै गरेका अर्का एक कर्मचारीले ती चिजलाई आफ्नो मोबाइलको क्यामरामा कैद गर्न भ्याए ।

उनको क्यामरामा हेर्दा ती चिज परिवार नियोजनका अस्थायी साधन कण्डम जस्ता देखिन्छन् । पुरुषले प्रयोग गर्ने साधन महिला कर्मचारीको ब्यागमा फेला पर्नुलाई पार्टीभित्रै आश्चर्य मानिएको तरुण साप्ताहिकमा समाचार छ ।



मुख्यसचिवका अगाडी महिला कर्मचारीको ब्यागबाट फुत्त अस्थायी साधन खसेपछि Reviewed by marumala srinu on 8:04 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.