Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

वैशाख १२ को शुरुमै भूकम्पको धक्का


काठमाडौंः शक्तिशाली भूकम्प गएको एक वर्ष पुगेको दिन वैशाख १२ गतेको बिहानै भूकम्पको धक्का महसुस भएको छ । 
 
बिहान २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार नुवाकोटको साल्मे गाउँ नजिकै केन्द्रबिन्दु बनाएर गएको भूकम्पले तिब्बतको केही भाग र नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकामा सामान्य धक्का महससुस भएको थियो । 

ठीक एक वर्षअघि बिहान ११ बजेर ५६ मिनेटमा ७.८ म्याग्निच्यूडको भूकम्प जाँदा नेपालमा करिब साढे आठ हजार मानिसले ज्यान गुमाउनुपरेको थियो ।

वैशाख १२ को शुरुमै भूकम्पको धक्का Reviewed by marumala srinu on 6:11 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.