Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

मिलको फित्तामा च्यापिएर महिलाको मृत्यु

सप्तरीको इनरुवा फूलवारिया–२ मा काठको मिलको फित्तामा च्यापिएर एक महिलाको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया दुर्गादेवी साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको आफ्नै घरमा रहेको काठको मिलमा हिजो साँझ साडी बेरिएर मृत्युभएको बताइएको छ।
 
मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ। रासस 
मिलको फित्तामा च्यापिएर महिलाको मृत्यु Reviewed by marumala srinu on 8:41 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.