Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बेलायती सेनामा नेपाली महिला पनि: सभामुख

संयुक्त अधिराज्य बेलायतले आफ्नो सेनामा आगामी दिनमा नेपाली महिलालाई पनि भर्ति गर्ने भएको छ। 
 
बेलायतले पहिलो पटक आफ्नो सेनामा नेपाली महिला लिने भएको हो । यसअघि नेपाली यूवाले मात्र बेलायती सेनाको भर्तिमा अवसर पाउदै आएका थिए।

 
वेलायत भ्रमणबाट फर्केपछि पहिलो पटक आफ्नो कार्यकक्ष सिंहदरबारमा संचारकर्मीहरुसंगको कुराकानीमा व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले भनिन्,'नेपाली महिलाले बेलायती सेनामा भर्ती गर्न लागको छ। 
 
अधिकारीहरुले आफुसंग बेलायती सेनामा नेपाली महिलालाई भर्तीगर्दा केहोला भन्ने परामर्शमा मैले भने,' नेपालको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा महिला कार्यरत छन्। पाईहरुले पनि आफ्नो सेनामा महिलालाई लिन सक्नु हुन्छ।' 
 
बेलायीत अधिकारीहरुले आफुहरुको सल्लाहपछि सो बिषयमा निर्णय लिने प्रत्यूतर दिएको घतीले बताईन्। 
 
अधिकारीहरुले बेलायती सेनामा रहेकाहरुको प्रशंशागर्दै नेपाली महिलालाई पनि बेलायती सेनामा भर्ना लिने बचनसमेत आफुलाई दिएको जानकारी दिईन् ।

बेलायती सेनामा नेपाली महिला पनि: सभामुख Reviewed by marumala srinu on 8:44 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.