Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

शिरदेखि पाउसम्मका बिरामीको उपचार गर्छन् अंकुरित गेडागुडीले

एजेन्सी । गेडागुडी तपाई हामीले दिनहुँ हाम्रो आहाराका रुपमा सेवन गर्दै आएका हुन्छौँ । अझ ति गेडागुडी अंकुरित हुने हो भने सुनमा सुगन्ध हुने चिकित्सकहरु बताउँछन् । जसमध्ये केही दिन भिजाएको मुगंको दाल स्वास्थ्यका लागी अति उत्तम हुन्छ । कपालदेखि लिएर तनाव रहित बनाउने कुराहरुलाई यो दालले राम्रो काम गर्छ ।sirrमुगंमा पाइने प्रचुर भिटामिनको मात्राले कपालको बृद्धिलाई राम्रो काग गर्छ । फलफुल र तरकारीमा पाइने तत्व भन्दा १ सय गुणा बढी अंकुरित गेडागुडीहरु चना वा मुगंका गेडागुडीमा पाइन्छ । यसमा पाइने सबै तत्वले पाचन प्रणालीका लागी राम्रो भुमीका खेल्ने गर्छन् । यि गेडागुडीमा पाइने तत्वले शरीरको मेटाबोलिजमको मात्रालाई बढाउँछ ।
यसमा पाइने तत्वले शरीरको सबै अंगमा प्रोटीन पुग्छ । गेडागुडीमा पाइने फाइवरले शरीरको तौल कम गर्न मद्धत गर्छ । यि गेडागुडीहरुलाई सलादका रुपमा खाने बानीको विबास गरेको खण्डमा तपाईलाई अत्यन्तै फाइदा पुग्छ । यसलाई सातामा २ वा ३ पटक मात्रै पकाएर र अन्य समय राम्रोसँग टुसा उमारेर सलादका रुपमा खाएको खण्डमा यसमा रहेको पोषक तत्वले छिटो काम गर्न थाल्छ ।


शिरदेखि पाउसम्मका बिरामीको उपचार गर्छन् अंकुरित गेडागुडीले Reviewed by marumala srinu on 11:30 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.