विमल नेपाल- दिदी, मैले तपाईंको पछिल्लो स्टाटस पढें । साँच्चै भावुक बनायो । अनि तपाईंको स्टाटसले आमसञ्चार माध्यम र सामाजिक सञ्चालमा खुब स्थान पाएकोमा खुसी लाग्यो । हुनतः म पनि यो पितृसत्ताको ह्याङओभरले ग्रस्त पुरुष हूँ । चाहेर पनि नारी संवेदना बुझ्न सक्दिनँ होला ।
प्रियंकालाई विमलको पत्र ।
Reviewed by marumala srinu
on
10:10 AM
Rating: 5
No comments: