ग्यास सर्वसाधारणलाई सहज रूपमा कहिले?
तर सर्वसाधरण जनताले भने अझै महिनौं दिनसम्म एउटा ग्यासको लागि लाइन बस्न पर्ने अवस्था किन सरकार?
के पहँच हुनेले मात्र ग्यास पाउने हो र? आफुले २ महिना देखि सिलिन्डर खाली हुँदा पनि ग्यास पाउन सकेको छैन।
नेपाल आयल निगम भने जहिले पनि आएको जति इन्धनको परिमाण उपभोक्ता लागि वितरण गरिरहेको छ भन्ने सुन्छु।
उनीहरुले उच्च पदका व्यक्ति र आफ्नो नातेदारका लागि मात्र वितरण गरिरहेका त छैनन्?
हामी जस्ता सर्वसाधारण जनताले कोठामा खाना खान कहिले पाउने?
ग्यास सर्वसाधारणलाई सहज रूपमा कहिले?
Reviewed by marumala srinu
on
9:55 AM
Rating:

No comments: