Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

यासरिपो च्यातिएको रहेछ जिदानको पाइन्ट

च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लगमा म्यानचेष्टर सिटी र रियल मडि्रड भिड्दा खेल गोलरहित बराबरीमा सकियो । यसको दबाव दुबै टोलीका खेलाडीसँगै प्रशिक्षकमाथि पनि रहृयो ।

रियल मडि्रडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान टचलाइनमा निकै सक्रिय रहे ।तर, त्यही क्रममा पाइन्ट च्यातिएर जिदानले लाजमर्दो अवस्थाको सामना गर्नु परेको छ । पत्रकार सम्मेलनमा जिदानले यो ठूलो विषय नभएको बताए।

यासरिपो च्यातिएको रहेछ जिदानको पाइन्ट Reviewed by marumala srinu on 5:49 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.