Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

प्रधान सेनापतिद्वारा समाधिस्थलमा पुष्पगुच्छा अर्पण

काठमाडौँ–अमेरिकाको भ्रमणमा रहेका प्रधान सेनापति राजेन्द्र क्षत्रीले शुक्रबार आर्लिङटन राष्ट्रिय समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका छन् ।

भ्रमणकै क्रममा उनले अमेरिकाको सुरक्षा विभागको मुख्यालय पेन्टागनको निरीक्षण गर्नुका साथै अमेरिकी सेनाका उप प्रमुख जनरल डानियल बी एल्लिन र दक्षिण र मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री निसा देसाई विस्वाल तथा अन्य उच्चपदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरी आपसी हित एवम् सुरक्षा सरोकारका विषयहरुमा छलफल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


प्रधान सेनापतिद्वारा समाधिस्थलमा पुष्पगुच्छा अर्पण Reviewed by marumala srinu on 8:25 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.