Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बलिउड नायिका हेमा मालिनीको कार दुर्घटना, तीन कार आपसमा ठोक्किए

१८ वैशाख, एजेन्सी।
भारतको मथुरा स्थित जयगुरुदेव मन्दिर नजिक शनिबार बलिउड नायिका हेमा मालिनीको कन्भोएहरु एक आपसमा ठोक्किएका छन्। हेमासंगै हिडेका ३ कारहरु आपसमा ठोक्किएका हुन। हेमा मालिनी भने सकुशल रहेकी बताइएको छ।
मथुराबाट भारतीय जनता पार्टीकी सांसद समेत रहेकी हेमा किसान जागरुकता कार्यक्रममा सहभागी हुन आउँदै थिएन। एक स्कोर्पियो गाडीले ओभरटेक गरेपछि यो घटना भएको भारतीय मिडिया बताउँछन्।
अघिल्लो वर्ष भएको दुर्घटनामा हेमा
अघिल्लो वर्ष जुलाइमा जयपुर-आगरा हाइवेमा हेमा मालिनीको कार दुर्घटना भएको थियो। जसमा एक डेढ वर्षकी बच्चीको ज्यान गएको थियो भने हेमा सहित तीन घाइते भएका थिए। हेमाको नाक फ्य्राक्चर भएको थियो।

बलिउड नायिका हेमा मालिनीको कार दुर्घटना, तीन कार आपसमा ठोक्किए Reviewed by marumala srinu on 8:27 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.