Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

थानकोटमा एक व्यक्ति कोठामै मृत फेला

काठमाडौंको चन्द्रागिरी नगरपालिका–७, थानकोटमा एक व्यक्ति मृत फेला परेका छन्। 
 
सर्लाही जानकीनगर गाविस–२ का घर भइ हाल थानकोटमा बस्दै अाएका पदमबहादुर खप्तरी मगर आफ्नै कोठामा शनिवार मृत फेला परेको प्रहरीले जनाएको छ।  
 
खप्तरीको मृत्युको कारणबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ।
थानकोटमा एक व्यक्ति कोठामै मृत फेला Reviewed by marumala srinu on 8:02 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.