भारत बाहिर जन्मेका बलिउडका ८ नायिका
बलिउडकी टप नायिका मध्येकी एक दीपिका पादुकोणले अहिले हलिउडमा समेत आफ्नो कदम जमाएकी छिन्। यी दिन उनी हलिउड फिल्म ‘XXX: द रिटर्न अफ जेन्डर केज’ को सुटिङको शिलशिलामा क्यानडामा छिन्। बलिउडमा निकै छिटो सफलता पाएकी यी नायिकाको जन्मको बारेमा भने धेरैलाई थाहा छैन कि उनी भारतमा होइन कोपनहेगन (डेनमार्क)मा जन्मेकी थिइन। सन् १९८६ जनवरी ५ मा दीपिकाको जन्म पश्चात उनका पिता प्रकाश परिवारसंगै भारत फिर्ता आएका थिए।
बलिउडमा छाएका नायिकाहरुमा दीपिका मात्र एक्ली नायिका होइनन्, उनी बाहेका कयौं अन्य नायिकाको जन्म भारत बाहिर नै भएको थियो।
सन्नी लियोनी
जन्म मिति: १९८१, मे १३
जन्म स्थान: ओन्टेरियो (क्यानडा)
क्याट्रिना कैफ
जन्म मिति: १९८३, जुलाई १५
जन्म स्थान: ब्रिटिस हंगकंग
ज्याकलीन फर्नान्डिज
जन्म मिति: १९८५, अगस्ट ११
जन्म स्थान: कोलम्बो (श्रीलंका)
नरगिस फाखरी
जन्म मिति: १९७९, अक्टोबर २०
जन्म स्थान: क्वीन्स, न्यूयोर्क (अमेरिका)
एली अवराम
जन्म मिति: १९९०, जुलाई २९
जन्म स्थान: स्टकहोम (स्वीडेन)
याना गुप्ता
जन्म मिति: १९७९, अप्रिल २३
जन्म स्थान: बर्नो (चेक गणराज्य)
एमी ज्याक्सन
जन्म मिति: १९९२, जनवरी ३१
जन्म स्थान: आइल अफ मेन (ग्रेट ब्रिटेन)
भारत बाहिर जन्मेका बलिउडका ८ नायिका
Reviewed by marumala srinu
on
2:02 AM
Rating:
Reviewed by marumala srinu
on
2:02 AM
Rating:

No comments: