Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

५०० कर्मचारी हटाउन अख्तियारको निर्देशन

१६ वैशाख, काठमाडौं । पहुँच र प्रभावका भरमा राजनीतिक नियुक्ति पाएका करिब ५०० कर्मचारी बर्खास्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।

मापदण्ड र नियमविपरीत शक्तिकेन्द्रको सिफारिसमा विभिन्न मन्त्रालय, विभाग, संस्थान, परियोजना, स्वास्थ्य, इन्जिनियरिङ, बोर्ड, विश्वविद्यालयलगयतमा नियुक्ति पाएका कर्मचारी बखार्नस्त गर्न अख्तियारले निर्देशन दिएको आजको कारोबार दैनिकमा समाचार छ ।

निदेशन दिनुअघि प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अध्यक्षतामा आयोगका पदाधिकारी, सचिव तथा सम्बन्धित महाशाखाका अधिकारी संलग्न विशेष बैठक बसेको थियो ।

कारबाहीको सिफारिसमा पर्नेमा सत्तरुढ एमाले , एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका राजनीतिक दलका नेता कार्यकर्ता बढी छन् ।

अख्तियारले ती कर्मचारी बर्खास्त गर्न निर्देशन दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलार्य पत्र पठाएको छ ।

५०० कर्मचारी हटाउन अख्तियारको निर्देशन Reviewed by marumala srinu on 6:45 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.