Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बिहेको कुरालाई लिएर टाईगर श्रफले ट्वीटर मार्फत मागे माफी


नायक टाईगर श्रफले आफ्नो पत्नीको रुपमा कस्तो केटिको च्वाइस गर्ने भन्ने बारेमा दिएको बायानले हंगामा मच्चाएको छ । उनले दिएको बिबादीत बयानको कारण उनले ट्वीटर मार्फत माफी सम्म पनि माग्न पर्यो ।

sarad
बाघी फिल्मको प्रोमोशनको दौरानमा रहेका श्रफलाई कस्तो केटि सँग बिहे गर्न चाहनुहुन्छ भन्ने कुरा सोधिएको थियो । यस कुराको जवाफमा श्रफले यस्तो केटि सँग बिहे गर्नुछ कि जुन सोझो होस, जस्ले घरमा फर्केपछि खाना बनाओस् र भाँडाकुडा माझोस् ।

श्रफ अभिनीत फिल्म बाघी यसै साता बाट प्रदर्शनमा आएको छ । ‘बाघी’फिल्ममा टाईगर श्रफ र श्रद्धा कपुरले मुख्य भुमिकामा अभिनय गरेका छन् । ‘बाघी’फिल्मलाई सब्बीर खानले निर्देशन गरेका हुन् । फिल्म युटिभि मोशन पिक्चर्स र नाडियड ग्रेण्डसन ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको छ ।



बिहेको कुरालाई लिएर टाईगर श्रफले ट्वीटर मार्फत मागे माफी Reviewed by marumala srinu on 10:55 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.