Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु

अछाम, वैशाख ६ – सोमबार अछाममा चट्याङ लागेर एक बृद्धको ज्यान गएको छ । विरपथ–१ ओडारखेतका ७० वर्षे नन्द सिंह ढोलीको चट्याङ लागेर ज्यान गएको हो । 

ढोली गाई भैंसी चराउन जंगल गएको बेला चट्याङ लागेको हो । दिउँसो परेको चट्याङ लाग्दा सिंहको घटना स्थलमै ज्यान गएको आफन्तले जनाएका छन्  । 

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु Reviewed by marumala srinu on 1:41 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.