Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

फेसबुकमा प्रहरीको युनिफर्मसहितको तस्वीर राख्न नपाइने

१० वैशाख, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत कोही पनि अधिकृत वा जवानहरुले अबदेखि फेसबुकमा युनिफर्मसहितको फोटो पोस्ट गर्न वा प्रोफाइल तस्वीरमा राख्न नपाउने भएका छन् ।
प्रहरी हेडक्वाटरले यसबारे एक सर्कुलर जारी गर्दै युनिफर्मवाला तस्वीर फेसबुकमा नराख्न निर्देशन दिएको हो ।
त्यस्तो तस्वीर कसैले फेसबुकमा राखेको भए तत्काल हटाउन चेतावनीसमेत प्रहरी हेडक्वार्टरले मातहतका निकायलाई दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयका तर्फबाट जारी गरिएको यस्तो सर्कुलरमा सचिवालयका डीआइजी माधवप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

फेसबुकमा प्रहरीको युनिफर्मसहितको तस्वीर राख्न नपाइने Reviewed by marumala srinu on 3:20 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.