Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

रोनाल्डो र बेन्जिमा घाइते भएपछि…

म्याड्रिड–रियल म्याड्रिडका फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमा घाइते भएका छन् ।
दुवैले शनिबारको ला लिगाअन्तर्गत रियल सोसिडाडविरुद्वको खेल गुमाएका छन् ।
दुवै खेलाडी घाइते भएपछि लिग उपाधि जित्ने सम्भावना रहेको रियललाई ठूलो घाटा पर्ने भएको छ ।
यस्तै, च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्व आगामी बुधबार हुने सेमिफाइनलको निर्णायक दोस्रो लेगमा दुवै खेलाडी फिट हुने शंका छ ।
यसअघि भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

रोनाल्डो र बेन्जिमा घाइते भएपछि… Reviewed by marumala srinu on 10:49 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.