Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

४० करोडका लागि अनुष्काले त्यागिन विराटलाई

एजेन्सी ।  टी२० विश्वकपको तयारीमा लागेका भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माबिच ब्रेकअप भइसकेको छ र ब्रेकअपको कारण अनुष्काले विवाह प्रस्ताव नस्विकारेकाले भएको बताइयो । अनुष्काले विवाहपछि करिअर विग्रिने भएकाले प्रस्ताव अस्विकार गरेको बताइएको थियो ।
तर, हालै एक भारतीय समाचारपत्रले विराट र अनुष्काको ब्रेकअपको कारण ४० करोड रुपयाँ रहेको खुलासा गरेको छ । अरु सम्बन्धजस्तै यी जोडीको पनि पैसाकै कारण सम्बन्ध टुक्रिएको छ । समाचारअनुसार, अनुष्काको एक नजिकको साथीले बताएअनुसार विराट कोहलीले अनुष्काको फिल्म ‘बम्बे भेल्भेट’मा ४० करोड रुपैयाँ पैसा लगानी गरेका थिए । यस फिल्मा रण्वीर कपूर र करण जोहर पनि थिए । निकै आशा गरिएको फिल्म भएपनि १२० करोडभन्दा बढी लगानीमा बनेको थियो । तर, फिल्म फ्लप मात्र होइन सुपर फ्लप नै भयो र जम्मा २४ करोड मात्र कमायो ।
यसपछि जब विराटले अनुष्कासँग पैसालाई लिएर कुरा गर्न चाहान्थे, अनुष्का त सम्बन्धबाटै अलग भइन । प्रेम सम्बन्ध टुंगिएपछि विराट कोहलीले सामाजिक सञ्जालहरुमा अनुष्कालाई ताना मार्नेका साथै मिडियामाथि निकै चिँडिए पनि ।

४० करोडका लागि अनुष्काले त्यागिन विराटलाई Reviewed by marumala srinu on 9:18 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.