Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

साउदी अरवमा मृत्यु भएका नेपालीको क्षतिपूर्ती नेपाली राजदुत आफैले खाँदा रैछन् » खुल्यो रहस्य!!

काठमाडौं २ चैत्र – साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले सोमबार अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ । अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर लिएका थिए । अन्सारी २०६४ देखि २०६७ माघसम्म गरी ३ वर्ष राजदूत भएका थिए ।

साउदी अरवमा मृत्यु भएका नेपालीको क्षतिपूर्ती नेपाली राजदुत आफैले खाँदा रैछन् » खुल्यो रहस्य!! Reviewed by marumala srinu on 9:03 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.