प्रधानमन्त्रीको चीन भ्रमणमा जम्वो टोली, चीनले ११ जनाको मात्र खर्च व्यहोर्ने
काठमाडौँ २९ फागुन । चीनले प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणमा ११ जनाको मात्र खर्च व्यहोेर्ने भन्दै नेपाल सरकारलाई अवगत गराएपनि भ्रमण टोली भने जम्बो हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ४५ जना रहनेछन्।
सरकार प्रमुखले १९ जना र विशेष अवस्थामा ३ जना थपेर बढीमा २२ जना भ्रमण टोलीमा लैजान पाउने व्यवस्था गरिएको छ । चीन सरकारले भ्रमणको टोलीको नाम चाँडै टुंग्याउन भनेपछि त्यसो हुन सकेको छैन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा जम्वो टोली, चीनले ११ जनाको मात्र खर्च व्यहोर्ने
Reviewed by marumala srinu
on
6:18 PM
Rating:
Reviewed by marumala srinu
on
6:18 PM
Rating:

No comments: