Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अन्जन र अनन्त आज युरोप जाने

राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग आज मार्बेल्ला युनाईटेड क्लबबाट मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप जादैं छन्|

डिफेन्डर अनन्त र विंगर अन्जन बंगबंधु गोल्डकप र १२औं सागमा स्वर्ण पदक जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए| सशस्त्र प्रहरी बलको टोलीबाट फुटबल खेल्दै आएका अन्जनले बिराटनगरमा भएको के.बि.आर.यु. गोल्ड कप जितेका थिए भने अनन्तले मनाङ्गबाट खेल्दै बुढासुब्बा गोल्ड कप र आहा! रारा गोल्ड कप जितेका थिए |

मार्च १३ देखि ३० सम्म हुने मैत्रीपूर्ण खेलहरु खेल्ने छन् भने अप्रिल महिना प्रशिक्षणमा बिताउने छन् | बिमल घर्ति मगर भने चोटका कारण केहि हप्तापछिमात्र त्यसतर्फ प्रस्थान गर्नेछन् |


अन्जन र अनन्त आज युरोप जाने Reviewed by marumala srinu on 6:11 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.