Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपाललाई आईसीसीको पत्र, खेलाडी छनोटमै चासो

काठमाडौं – खेल आयोजना स्थल (भेन्यु) का बारेमा चुलिएको विवादको टुंगो नलाग्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडी छनोटकै विषयलाई लिएर अर्को गम्भीर प्रश्न उठाएपछि विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्ल्यूसीएलसी) अन्तर्गत नेपाल र नामिबियाबीचको खेल अझ जटिल मोडमा पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीबीच चुलिएको विवादका कारण नेपालमा हुने भनिएको उक्त खेल भारतमा सारिएको चर्चा चलिरहेका बेला आईसीसीले खेलाडी छनोटको विषयमा गम्भीर प्रश्न उठाउँदै क्यानमा पत्र पठाएको रहस्य खुलेको हो ।

नामिबियाविरुद्दको खेलका लागि कुन संघले खेलाडी छनोट गर्ने भन्ने प्रश्न गर्दै आईसीसीले विवादिन दुवै क्यनका पदाधिकारीलाई पत्र पठाएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।



नेपाललाई आईसीसीको पत्र, खेलाडी छनोटमै चासो Reviewed by marumala srinu on 6:30 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.