Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नयाँ शक्तिले १० वर्षभित्र गरिबी हटाउने र २५ देखि ३० वर्षमा देशलाई धनी बनाउने - डा. बाबुराम भट्टराई ।

रसुवा, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समुन्नत नेपाल निर्माण गर्न नयाँ शक्तिको उदय भएको बताउनुभएको छ ।

नयाँ शक्ति जिल्ला सचिवालय रसुवाले यहाँ आज आयोजना गरेको जिल्लास्तरीय अन्तक्र्रिया भेलाका सहभागीलाई सम्बोधन गर्दै डा भट्टराईले नयाँ शक्तिले १० वर्षभित्र गरिबी हटाउने र २५ देखि ३० वर्षमा देशलाई धनी बनाउने लक्ष्य लिएको जानकारी दिनुभयो । रासस 
नयाँ शक्तिले १० वर्षभित्र गरिबी हटाउने र २५ देखि ३० वर्षमा देशलाई धनी बनाउने - डा. बाबुराम भट्टराई । Reviewed by marumala srinu on 9:50 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.