'यो सर्तमा मैले सैफसँग विवाह गरेकी हूँ'
आफ्नो आगामी फिल्म 'कि एण्ड का'को व्यस्त रहेकी बलिउड अभिनेत्री करिना कपुरले अभिनेता सैफ अलि खानसँग ससर्थ बिहे गरेको खुलासा गरेकी छन्। उनले आफ्नो सर्त स्वीकार भएपछि मात्र आफूहरुको विवाह भएको बताएकी हुन्।
करिनाले भनिन्, 'आज म एक पत्नी हुँ, भोलि आमा पनि बन्न सक्छु। तर, जीवनभर काम गरेर पैसा कमाउनेछु जसमा मेरा पतिले मलाई सहयोग गर्नेछन्। मैले यहि सर्तमा सैफसँग विहे गरेकी हुँ।'
'कि एण्ड का'मा करिना कामकाजी महिलाको भूमिकामा रहेकी छन्। फिल्ममा उनीसँह अर्जुन कपुरसँग जोडी बाँधेकी छन्। फिल्म अप्रिल १ मा रिलिज हुँदैछ।
'यो सर्तमा मैले सैफसँग विवाह गरेकी हूँ'
Reviewed by marumala srinu
on
9:18 PM
Rating:
Reviewed by marumala srinu
on
9:18 PM
Rating:

No comments: