Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

धन कमाउने रहर छैन, भ्रष्टाचार निर्मूल पार्छु: प्रधानमन्त्री

सुरुङ्गा (झापा): प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अब तीव्र रुपमा विकास निर्माणका कामलाई अघि बढाउने बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडको पहलमा बिर्तामोड-१ मा निर्मित रक्तसञ्चार सेवा भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले सरकार अब तीव्र गतिमा विकास निर्माणको कार्यमा अग्रसर हुने दाबी गरे । विकाससँगै मुलुकमा भ्रष्टाचार निर्मूल र स्वच्छताको बाटोमा सरकार अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
धन कमाउनु, भ्रष्टाचार तथा कमिसन कुनै पनि आफ्नो रुचिको विषय नभएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेसम्मका प्रधानमन्त्रीभन्दा मुलुकका लागि उत्कृष्ट काम गरेर देखाउने दाबी गरे । रासस

धन कमाउने रहर छैन, भ्रष्टाचार निर्मूल पार्छु: प्रधानमन्त्री Reviewed by marumala srinu on 9:12 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.