Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

लोकप्रिय हाँस्य टेलिश्रृंखला भद्रगोल भोलीबाट पुन: प्रसारण हुँदै -

 केही समय बन्द भएको हाँस्य टेलिश्रृंखला भद्रगोल पुन: प्रसारण हुने भएको छ। 

आर्थिक कारणले गर्दा केही समय बन्द भएको हाँस्य टेलिसिरियल भद्रगोल भोलीबाट पुनः प्रशारण हुने भएको हो। 

मिडिया हबले नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण गर्दै आएको यो हाँस्य टेलिश्रृंखला सुवी फिल्मस्को ब्यानरमा निर्माण हुँदै आएको थियो।

पछिल्लो समय अत्याधिक दर्शक तान्न सफल भद्रगोलका सबै कलाकारहरु एक एक वटा थेगोका कारण चर्चित छन् । सिरियल सुचारु हुन लागेको भन्दै भद्रगोलका निर्देशक शंकर आचार्य, निर्माता तथा कलाकार सुवास कार्की, कलाकार अर्जुन घिमिरे, कुमार कट्टेल लगायतले सिरियल नियमित हेर्नका लागि सामाजिक संजालमार्फत दर्शकलाई अनुरोध समेत गरेका छन् । 

लोकप्रिय हाँस्य टेलिश्रृंखला भद्रगोल भोलीबाट पुन: प्रसारण हुँदै - Reviewed by marumala srinu on 7:30 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.