Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

राइफलसहित एक युवक पक्राउ

काठमाडौँ,   नयाँ बानेश्वरको संगम चौकबाट एक युवक ९ एमएमको राइफलसहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्कीका अनुसार प्रहरीले रामेछापका सुमन खड्कालाई पक्राउ गरेको हो ।

राइफलसहित एक युवक पक्राउ Reviewed by marumala srinu on 5:59 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.