Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

१लाख घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ

काठमाडौं, फागुन २८ - वैदेशिक रोजगार विभागका शाखा अधिकृत उत्तमप्रसाद खरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदाँलिदैँ पक्राउ गरेको छ । 

अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले कानुन शाखाका अधिकृत खरेललाई १ लाख घुससहित पक्राउ गरिएको जानकारी दिएका छन् । वैदेशिक रोजगार सम्बन्धि विवादमा अनुसन्धानको लागि थुनामा रहेका व्यक्तिको विवाद मिलाई थुनामुक्त गरिदिने भनि उनले घुस लिएका थिए। 

अख्तियारका प्रवक्ता पुष्करले उनलाई उनकै कार्यक्षबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको बताएका छन् । 

१लाख घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ Reviewed by marumala srinu on 5:40 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.