Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पानी पिउनुको फाईदा मात्रै होइन वेफाईदा पनि छन् थाहा छ तपाईलाई ?

१ आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्न सक्छ ।
२ पानीको ओभरडोजले तपार्इंको शरीर भित्रको सेलहरु ड्यामेजपनि हुन सक्छ ।
३ बिरामीहरुले आवश्यक भन्दा बढी पानी पिए त्यसले स्वास्थ्यलाई असर गर्छ ।
४ आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले पेट भित्रको पाचन रसले काम गर्न छोड्छ । त्यसपछि थप समस्या उत्पन्न हुन सक्छ ।
५  स्वास्थ्य विशेषज्ञहरुका अनुसार खाना खाने वित्तिकै चिसो पानी पिउनाले शरीरलाई हानी पुग्न सक्छ ।
६ एकदमै गर्मी वा दौडधुपबाट आउने वित्तिकै तपाई पानी नखाएमा ज्यानैपनि जान सक्छ ।
७  खाली पेटमा पनि पानी नखानुहोस् । यसले तपाईंमा सर्दी र जुका पर्न सक्छ ।
८ रोगी तथा स्वस्थ व्यक्तिले पनि आवश्यक भन्दा बढी पिउनु हुँदैन ।
९  दैनिक पिउने कफि र चियाको मात्रा हेरेर पनि पानी पिउनु आवश्यक छ । ४ कप चिया वा कफि पिउँदा ८ गिलास पानीको आवश्यकता पर्दछ । चिया र कफिमा कैफीनको मात्र धेरै हुन्छ । जसल शरीरमा कैफिनको मात्रा धेरै भयो भने रगतको मात्रा कम हुन्छ ।
१० शरीर रोगमुक्त र स्वस्थ राख्नको लागि पानी अत्यावश्यक पदार्थ हो । तर असन्तुलितरुपमा पानी पिएमा भने असर गर्छ ।

पानी पिउनुको फाईदा मात्रै होइन वेफाईदा पनि छन् थाहा छ तपाईलाई ? Reviewed by marumala srinu on 3:29 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.