Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सिन्धुपाल्चोक केन्द्र विन्दु भएर फेरी गयो भूकम्पको पराकम्पन

काठमाडौँ,   सिन्धुपाल्चोक केन्द्र विन्दु भएर शुक्रबार दिउँसो परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा परकम्प गएको हो ।

लिस्तिकोट नजिकै केन्द्रविन्दु भएको परकम्पको तिव्रता ४.२ रेक्टर स्केलको रहेको थियो ।

वैशाख १२ को भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन । हालसम्म ४ रेक्टर स्केल माथिका ४ सयभन्दा बढी परकम्प गइसकेका छन् ।


सिन्धुपाल्चोक केन्द्र विन्दु भएर फेरी गयो भूकम्पको पराकम्पन Reviewed by marumala srinu on 3:34 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.