Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

रणवीरलाई घुमाइरहेकी दीपिका पादुकोणका वास्तविक व्वाईफ्रेण्ड यि खेलाडी हुन् ?

काठमाडौँ । दीपिका पादुकोण र रणवीर सिंहको प्रेम कहानी अझै जारी छ ? धेरैले उनीहरु अझै रिलेशनसिपमा रहीरकेको बताइरहेका बेला भारतीय मिडियाले मध्यरातमा दीपिकाले विश्वकै नम्बर १ टेनिस खिलाड़ीसँग दिपीकाले भेटघाट गरेको तस्विरहरु सार्वजनिक गरेको छ ।

भारतीय मिडिया आजतकको अनलाइन संस्करणले दीपिकाका प्रेमी अरु कोही नभएर टेनिस खिलाड़ी नोवाक जोकोविच भएको दाबी गरेको छ । यि तस्विरु मध्यरातमा खिचिएको आजतकले उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा

रणवीरलाई घुमाइरहेकी दीपिका पादुकोणका वास्तविक व्वाईफ्रेण्ड यि खेलाडी हुन् ? Reviewed by marumala srinu on 2:02 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.