किम जोङको यो घोषणाले कोरियाली प्रायद्वीपमा झनै तवान बढ्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। दक्षिण कोरिया र अमेरिकाका ठूलो संख्यामा रहेका सैनिकले संयुक्त अभ्यास जारी राखेका छन्। यही वर्षको जनवरीमा उत्तर कोरियाले परमाणु परीक्षण गरेको थियो भने ६ महिना पहिला लामो दूरीसम्म मार हान्न सक्ने मिसाइलसमेत परीक्षण गरेको थियो। सो परीक्षणपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ प्रस्ताव पारित गर्दै उत्तर कोरिया विरुद्ध आर्थिक नाकाबन्दी लगाएको थियो। उत्तर कोरियाले जनवरीमा हाइड्रोजन बमको सफल परीक्षणसमेत गरेको थियो। -
उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा चाँडै अर्को परमाणु परीक्षण एवं परमाणु हतियार लैजान सक्ने सक्षम ब्यालेस्टिक मिसाइल परीक्षण गर्ने बताएका छन्। उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसा किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु क्षमता विस्तार गर्न चाँडै परमाणु हतियार लैजानसक्ने सक्षम व्यालेस्टिक मिसाइल परीक्षण गर्नेछ।
किम जोङको यो घोषणाले कोरियाली प्रायद्वीपमा झनै तवान बढ्ने अन्तर्राष्ट्रिय
संचारमाध्यमले उल्लेख गरेका छन्। दक्षिण कोरिया र अमेरिकाका ठूलो संख्यामा रहेका सैनिकले
संयुक्त अभ्यास जारी राखेका छन्। यही वर्षको जनवरीमा उत्तर कोरियाले परमाणु परीक्षण
गरेको थियो भने ६ महिना पहिला लामो दूरीसम्म मार हान्न सक्ने मिसाइलसमेत परीक्षण
गरेको थियो। सो परीक्षणपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ प्रस्ताव पारित गर्दै
उत्तर कोरिया विरुद्ध आर्थिक नाकाबन्दी लगाएको थियो। उत्तर कोरियाले जनवरीमा
हाइड्रोजन बमको सफल परीक्षणसमेत गरेको थियो। -
Reviewed by marumala srinu
on
5:00 PM
Rating:
Reviewed by marumala srinu
on
5:00 PM
Rating:

No comments: