Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पाकिस्तानले भारतलाई हराए सबैको अगाडी नाङगै नाच्दैछिन यी अभिनेत्री

एजेन्सी । मंगलबारदेखि भारतमा टी २० विश्वकप सुरु भएको छ । यस पटकको खेल पाकिस्तानकी चर्चित अभिनेत्री कन्दिल बलोचका कारण निकै चर्चामा आउने भएको छ । 

भारतलाई पाकिस्तानले हराएमा आफू नग्न नृत्य गर्न तयार रहेको घोषणा गरेकी छिन् । उनको यो कुरालाई खेल प्रेमीहरुले निकै महत्वका साथ हेरेका छन् । उनले भारतलाई हराउन खेलाडीहरुलाई अपिल समेत गरेकी छिन् ।

बलोचले १९ मार्चमा भारत र पाकिस्तानबीच हुने प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएमा सबैको अगाडी नग्न नाच्न देखाउन तयार रहेको बताएकी छिन् ।



पाकिस्तानले भारतलाई हराए सबैको अगाडी नाङगै नाच्दैछिन यी अभिनेत्री Reviewed by marumala srinu on 5:28 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.