Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पारसको स्वास्थ्यमा समस्या, उपचारका लागि दिल्लीमा

काठमाडौं –नेपाली राष्ट्रि क्रिकेट टोलीका कप्तान पारस खड्का उपचारका लागि सोमबार भारतको दिल्ली गएको प्रशिक्षक जगत टमटाले बताए । दुई साता अघि आन्द्रामा समस्या देखिएपछि पारस नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । ५ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । थप उपचारका लागि उनी भारत गएका हुन् । टमाटाका अनुसार पारसले शनिबार काठमाडौं फर्कने जनाएका छन् । कीर्तिपुर मैदानमा चलिरहेको छनोट प्रतियोगितामा पारसको अनुपस्थितिमा टिम ‘ए’ को कप्तानी मन्जित श्रेष्ठले गरेका छन्, आजको कान्तिपुर दैनिकमा खबर छ । 
पारसको स्वास्थ्यमा समस्या, उपचारका लागि दिल्लीमा Reviewed by marumala srinu on 6:59 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.