गजल
बिना तेल दियो बत्ती , जल्ने भए यहाँ ||
जले पनि घण्टौ सम्म , बल्ने भए यहाँ ||
संसार तेसै परिवर्तन , हुने थियो होला ||
सुन रोपेर हिरा , फल्ने भए यहाँ
भोकमारिले किन मथै , सयौं गरीबहरु ||
आँसुले धनिका मन, गल्ने भए यहाँ ||
राम चन्द्र लुइटेल
गजल
Reviewed by marumala srinu
on
8:03 PM
Rating:
No comments: