बोको हरामका ८९ जना सदस्यलाई मृत्युदण्डको सजाय ।
काठमाडौँ, ५ चैत - क्यामरुनमा विद्रोही संगठन बोको हरामका ८९ जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
उत्तरी क्यामरुन र नाइजेरियाको सीमा क्षेत्रमा चरमपन्थी गतिविधि गरेको आरोप लागेका ८९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको क्यामरुनका स्थानिय संचार माध्यमले जनाएका छन्।
क्यामरुनमासन् २०१४ मा आतंकवादमा सम्लग्नलाई कानुन बनाएर मृत्युदण्ड दिने फैसला भएपछि पहिलो पटक सजाय सुनाइएको हो। विद्रोही संगठन बोको हरामसँग सम्बन्ध राखेको आरोपमा क्यामरुनमा ८ सय ५० जनालाइ प्रक्राउ गरिएपनि ८९ जनालाइ मात्र मृत्युदण्डको सजाय सुनाइएको खबरमा उल्लेख छ।
फैसलापछि मानवअधिकारवादी संस्थाले क्यामरुनमा न्यायिक व्यवस्थामा सुधारको माग गरेका छन्।

Reviewed by marumala srinu
on
8:16 PM
Rating:

No comments: